माण्डु हाइड्रोपावरको आइपीओ असार २८ गते
काठमाडौं, २१ असार । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी प...