६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२३ को जुन मा ७२ हजार पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जुन महिनामा हवाइ तथा स्थल मार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् ।...