ङादी ग्रुपलाई शेयर निष्काशन गर्ने स्वीकृति
काठमाडौं। विद्युत नियमन आयोगले ङादी ग्रुप पावरलाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको छ। आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो । ङादीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रु...