लघुबिमाद्वारा २९ लाख बिमा शुल्क संकलन
काठमाडौं, भदौ १२। चालू आर्थिक वर्षको साउनमा मात्र निर्जीवन बिमा कम्पनीहरुले लघुबिमाद्वारा २९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । उक्त अवधिमा २ हजार १५ वटा बिमालेख मार्फत १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बिमांक बराबरको बिमा भएको छ । ती बिमालेख मार्फत...