बस सेवा डटकम १०औं वर्षमा प्रवेश, दश दिनसम्म १० जनालाई निःशुल्क
काठमाडौं, श्रावण २२ । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश भएको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १० औं वर्षमा प्रवेश गरेको हो। यो अ...