धितोपत्र बोर्डद्धारा डाटा सेन्टर स्थापना गर्ने घोषणा (पूर्ण पाठसहित)
काठमाडौं, श्रावण १४ । नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा संकलनको सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्ष २०८०,८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तथ्यांक र जानकारीहरूको समुचि...