बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने
काठमाडौं, श्रावण १० । बागमती प्रदेशले भोलि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । जेठमा ११ बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न...