सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ खरिद बिक्री
काठमाडौं, श्रावण १४ । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ ला...