२१ वर्षमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज
काठमाडौं, श्रावण २४ । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले स्थापनाको २० वर्ष पार गरेको छ । सन् २००३ अगस्ट ८ मा अस्ट्रेलियाको सिड्नीबाट उच्च शिक्षा तथा आप्रवासनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले २०औँ स्थापना दिवसको दिन...