निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्छु, सहकारी र लघुवित्त क्षेत्रको समस्यामा गम्भीर छुः अर्थमन्त्री पुन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या...