आजकै दिनःचार्ली च्याप्लिनको निधन
एजेन्सी । सन् १९७७ मा आजकै दिन (डिसेम्बर २५) मा बेलायती हास्य अभिनेता चार्ली च्याप्लिनको स्विट्जरल्यान्डमा निधन भएको थियो । हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका चार्ली चलचित्र निर्माता, पटकथा लेखक तथा सम्पादकसमेत थिए । आफ्नो पूरा जीवन अरूलाई...