१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स भित्रियो
काठमाडौं । नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो पाँच महिनामा १७ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन...