मुस्ताङको थासाङमा हिमपहिरो,जोखिममा परेका केही घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका—२ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आ...