साउनमा करिब ३ अर्ब, भदौंको आधासम्म थप १२ अर्ब कर्जा प्रवाहः गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भएपनि भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भएको बताएका छन् । उनले यही अवस्था अघि बढ्दा केहि आशा गर्न सक्ने उनले बताए । उनले आर्थिक वर्षबाट नयाँ किसिमबाट...