अविरल वर्षाः काठमाडौं-पोखरा बाटो २४ घण्टादेखि अवरुद्ध
तनहुँ । अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । तनहुँ घाँसीकुवामा हिजो बुधबार साँझ खसेको पहिरो आजसम्म हटाउन नसक्दा सडक अवरुद्ध बनेको हो । सडकको पहिरो बिहीबार बिहानैबाट हटाउन सुरु गरिएको थियो । तर सडकमा ठूला रुखसहित प...