नेपाल विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने, मन्त्रिपरिषद्मा प्रस्ताव
काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको छ । प्राधिकरणलाई आईपीओ निस्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपर...