मोदीले गरे भारतकै सबैभन्दा लामो पुलको उद्घाटन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । मोदीले शुक्रबार सबैभन्दा लामो समुद्री पुल अटल सेतुको उद्घाटन गरेका हुन् । यो पुलले मुम्बईबाट नवी मुम्बई जोड्ने छ। २१।८ किलोमिटर लामो यो पुलले दुई घण्टा ला...