धनगढी उडेका जहाज सुर्खेतमा
काठमाडौं । मौसम प्रतिकुलका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्...