चन्द्रागिरी हिल्सको शेयर मधयरातीबाट खुल्ने
काठमाडौं । माघ ८ गतेदेखि लकिङ पिरियड खुला हुने सूचना निकालेको चन्द्रागिरी हिल्सको शेयर आज खुलेन। लकिङ पिरियड नखुलेका कारण प्रभावित क्षेत्रका स्थानीयले सोमबार शेयर बिक्री गर्न पाएनन्। ८ गतेदेखि शेयर खुल्ने सूचना निकालेको भएपनि कम्पनीको अनुरोधमा शेयर ख...