कामै नगरी १८ लाख रुपैयाँ दिएको खुलासा
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गतको धानवाली पकेट कार्यक्रममा तोकिएको कामै नगरी १८ लाख रुपैयाँ हिनामिना गरिएको खुलेको छ । यसरी भुक्तानी दिने र लिने कार्यमा एकै परिवारका सदस्य संलग...