एप्पल बन्यो विश्वमै सबैभन्दा धेरै फोन बेच्ने कम्पनी
काठमाडौँ — विश्वमा सबैभन्दा धेरै स्मार्टफोन विक्रेताका रूपमा एप्पल पहिलो स्थानमा आएको छ । सन् २०१० यता पहिलो पटक अमेरिकी ब्रान्ड एप्पल विश्वकै ठूलो फोन निर्माता कम्पनी बन्न सकेको हो । विगत तेह्र वर्षदेखि स्मार्टफोन बजारमा अग्रस्थानमा रहेको कोरि...