जागिर खाने नाममा गैह्र जिम्मेवार भएर जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु राज्यको जिम्मेवारी होइनःप्रधानमन्त्री दाहाल
काठमाडौं । युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई छ । शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फिर्तीको क्रममा आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्...