‘तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी)’ पुस्तक सार्वजनिक
काठमाडौं । सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धता सहितको ‘तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी)’ पुस्तक सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले तेस्रो एनडीसी स...