थप उच्च बन्दैं डलर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ, भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्ट...