राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने, मन्त्रिपरिषदका निर्णय यस्ता छन्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने प...