सरकारले गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिने सुरु
काठमाडौं,सरकारले मंगलबारबाट गैरआवासीय नेपाल एनआरएनलाई नेपाली नागरिकता दिने भएको छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री दाहालले नागरिकता वितरण सुरू गर्न लागेका हुन्। गैरआवासी नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली ना...