ग्लोबल आइएमई बैंकका ग्राहकलाई डिजिटल कारोबारहरूमा छुट
काठमाडौं, ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरूले आफूलाई आवश्यक सर–सामानहरू...