‘कौसीद’लाई प्रदर्शन अनुमति
काठमाडौं । ६ मिनेट लामो क्लाइमेक्सको दृश्य काटेर चलचित्र जाँच समितिले फिल्म ‘कौसीद’लाई प्रदर्शन अनुमति दिएको छ । शिक्षकले घुस खाएको सन्दर्भमा कैंची चलाएर फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । निर्माता केदार भुसालले क्लाइमेक्सको दृश...