अमेरिकी डलरको भाउ बढ्दा, युरो घट्यो
काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ। अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ५३पैसा कायम भएको छ। युरो मुद्रा १ को खरिददर १ सय ३९ रुपैयाँ“ ७२ पैसा, बिक्रीदर १ सय ४...