Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हेइअरमा मोटरसाइकल जित्ने आकर्षक अफर


हेइअरमा मोटरसाइकल जित्ने आकर्षक अफर

काठमाडौं,दशैं तिहारको अवसरमा हेइअरले आकर्षक अफर ल्याएको छ।हेइअरको प्रत्येक रेफ्रिजरेटर तथा वासिङ मेसिनको खरिदमा स्योरसट गिफ्ट ह्याम्परका साथै क्यूआर कोड स्क्यान गरी बम्पर उपहारमा पल्सर १५० मोटरसाइकल जित्ने अवसर रहेको कम्पनीले बताएको हो।

यसपटकको चाडको अवसरमा हेइअरमा यसपालि हात खाली नजाने तथा अझ उपहार जित्ने डबल चान्स रहेको कम्पनीको भनाई छ।