इन्द्रजात्रामा काठमाडौंका कहाँ कहाँ प्रभावित हुने छन् सवारी आवागमन ! [सूचना सहित]
काठमाडौं । इन्द्रजात्रा (यँया) पर्वबाट मंगलबारबाट सुरू भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । ‘काठमाडौंको बसन्तपुर केन्द्रित, सां...