चाडबाड लक्षित सहुलियत पसल असोज २१ असोजदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन ल्याउने
काठमाडौं, असोज ९। चाडवार्ड लक्षित सहुलियत मूल्य पसलमा असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने भएको छ। आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको...
