सुदूरपश्चिमका सात ओटै पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान
काठमाडौं, असोज ४। सुदूरपश्चिमका सात ओटै पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न चामल निर्यात गरिरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालू आर्थिक...