सोह्रौँ योजना औद्योगिक विकासमा केन्द्रित गर्न चेतावनी
काठमाडौं, भदौ २६ । नेपाल उद्योग परिसङ्घले १६ औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन राष्ट्रिय योजना आयोगलाई सुझाव दिएको छ । परिसङ्घले आफ्नो अध्ययन प्रतिवेदनद्वारा एकीकृत औद्योगिक व...