तीजको अवसरमा सिटिजन्स बैंकको उपहार
काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीजको अवसरका सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि आफ्ना महिला कर्मचारीलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले उपहार स्वरुप स्वास्थ्य सम्बन्धि सामाग्री प्रदान गरेको हो । बैंकको १८८ शाखामा कार्यरत ८ स...