सम्पत्ति शुद्धीकरण निवारणमा आधा मापदण्ड पनि पूरा भएनन् ! ‘ग्रे लिस्ट’ को जोखिम उच्च
काठमाडौं । सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले तोकेका मापदण्डमध्ये नेपालले आधाभन्दा कम (करिब ४५) प्रतिशत मात्र पूरा गरेक...