एनआइसी एशिया बैंकले साढे ३० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौैं,भदौ २९। एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५...