सुवास नेम्वाङको अन्त्यष्टि दुईदिनपछि मात्रै गरिने, बिहीबार शोक प्रस्ताव राखिने
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरले दागबत्तीका लागि दुईदिन कुर्नुपर्ने भएको छ । स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार दिउँसो चार बजे मात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्यष्टि दुईदिनपछ...