समृद्धि फाइनान्सको १७ वर्षमा आठ गुणा प्रतिफल दिने
काठमाडौं, असोज ५। समृद्धि बचत कर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समृद्धि बचतको योजना ल्याएको छ । योजना अनुसार कम्पनीले ग्राहकको बचतलाई दुई सय नौ महिना आठ दिनमा आठ गुणासम्म प्रतिफल दिने योजना ल्याएक...