नबिल बैंकले पुन ३८ नयाँ शाखा सञ्चालनमा ल्यायो
काठमाडौं नबिल बैंक लिमिटेडले एकैपटक ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले आज केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल...