नबिल बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले नबिल डिबेन्चर २०८७ निष्कासन गर्ने भएको हो । डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले बताएको छ ।...