जीएसआईमा सहकारी हुन चीनको आग्रह कि दवाव ?
काठमाडौं, १ असार । चीनले नेपाललाई ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा सहभागी हुन ताकेता गरेको छ । चीनले जीएसआईमा नेपालको सहभागिताका लागि तेस्रो पटक र जीसीआईमा सहकार्य गर्न पहिलो पटक आग्रह गरेको हो । नेपाल भ...