नेपालले गर्यो २३ प्रतिशत गलैँचा निर्यात
काठमाडौं । नेपालको कुल निर्यात घट्दा पनि गलैँचा कार्पेटको निर्यात भने दोहोरो अंकले वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७९,८० को १० महिनामा कार्पेटको निर्यात २३.२१ प्रतिशतले बढेको हो । भन्सार विभागले हाल सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धीको तथ्यां...