करका दरबारे संसदमा स्वर्णिमको तीन सवाल
काठमाडौँ । स्पन्ज आइरन, विद्युतीय गाडी तथा आलुप्याजमा बढाइएका करका दर विषय विवादित बनेको भन्दै स्वर्णिम वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतसमक्ष ३ सवाल गरेका छन् । अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको विवादित विषयमा राष्ट्रिय स्वतन्त्र...