लुम्बिनी प्रदेशमा स्वास्थ क्षेत्रलाई पहिल्लो प्राथमिकता दिने
काठमाडौं ।लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर भएको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा आयोज...