सेयर बाजार परिसूचकमा हरियालि
काठमाडौं । आज सेयर बजारमा परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक नेप्से ४.६८ अंक बढेर १९३२ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार १ अर्ब ९८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडको भयो । कुल १३७ कम्पन...