महोत्तरीमा एक बृद्धको हत्यागरि लुटपाट
काठमाडौं । महोत्तरीमा डाँका समूहले एक बृद्धको हत्यागरि लुटपाट गरेका छन् । महोत्तरीको मनरा शिसवा नगरपालिका—४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान ४ बजेको समयमा आएका ७—८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाक...