विश्व बजारमा शेयर मार्केट
एजेन्सी । प्रमुख एसियाली बजारहरू सामान्य सुधारसहित खुलेका छन् । एसियाली बजार खुल्दा जापानको निक्केइ १.४ प्रतिशत, हङकङको हाङसेङ इन्डेक्स १.४ प्रतिशत, सांघाइको कम्पोजिट इन्डेक्स १.९ प्रतिशत, दक्षिण कोरियाको कप्सी ०.४ प्रतिशत र अस्ट्रेलियाको एस् एन्ड पी...