सुनको मूल्य घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुप...