सुदूरपश्चिम प्रदेशमा ३४ अर्ब बजेट सार्वजनिक(पूर्णपाठ)
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२—८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले शनिबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर...